उम्मेद्वारले आ–आफ्नो क्षेत्रलाई राजधानी बनाउने भन्दै मतदाता झुक्याउने नारा लगाए

२३ कात्तिक, काठमाडौं । राजनीतिक पार्टीले चुनावका बेला जनतालाई झुक्याउन जे पायो त्यही बोल्छन् । यसको दृष्टान्त हेर्ने हो भने बिराटनगरबाट इटहरी, धरान हुँदै धनकुटासम्म पुगे हुन्छ । प्रशंग हो, प्रदेश नम्बर १ को राजधानी । हामीले एउटै दल नेकपा एमालेका फरक-फरक उम्मेदवारलाई सोध्यौं- तपाईको दलले १ नम्बर प्रदेशको राजधानी कुन ठाउँलाई बनाउने नीति लिएको … Continue reading उम्मेद्वारले आ–आफ्नो क्षेत्रलाई राजधानी बनाउने भन्दै मतदाता झुक्याउने नारा लगाए